Logo

एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौं । एनएमबि बैंकको नाफा ६.०४ प्रतिशतले बढाउदै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड १५ लाख रुपैयाँ कमाएको छ । सोमबार प्रकाशित अपरिष्कृत वित्तीय विवरणका गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको…