Logo

राष्ट्रिय वाणिज्य बैंकको १७ औं साधारण सभा : चुक्ता पूँजी साढे १५ अर्व पुग्यो, सरकारको खातामा १ अर्ब

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकका लगानीकर्तालाई १२ दशमलव ५० प्रतिशत लाभांश (नगद ७.५० प्रतिशत र बोनस सेयर ५ प्रतिशत) सहितको आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो । साधारणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड…