Logo

ग्लोबल आइएमई बैंकको नाफा १५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा १५ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा यो बर्ष बैंकको नाफामा वृद्धि भएको हो । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद…