Logo

सानिमा बैंकको तीन नयाँ शाखा सञ्चालन, सेवामा सहज पहुँच विस्तारको लक्ष्य

काठमाडौं । सानिमा बैंक लिमिटेडले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुदघाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र गोदावरी…