Logo

कृषि विकास बैंकको कर्पोरेट कार्यालयमा क्यूआर टेलर सेवा, ग्राहकहलाई थप डिजिटल सेवा

काठमाडौं । कृषि विकास बैंकबाट क्यूआर टेलर सुरुवात भएको छ । बैंकको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुखकार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा क्यूआर टेलरबाट कारोबार शुरुवात गरेका छन् । उक्त कार्यक्रममा उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखज्यूहरु अजयकुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा,…