Logo

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार, रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा सेवा शुरु

काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा एक÷एक वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले माघ ७ रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा र माघ ८ गते ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखारहित…