Logo

१६ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह, श्रम स्विकृती लिनेको संख्या घट्दै

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ९ महिनामा नेपालमा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले विभिन्न देशबाट उक्त बराबरको रेमिट्यान्स भित्रेयाएको हो । जुन गत बर्षको सोही अवधिको तुलनामा १६ दशमलव ५ प्रतिशतले बढि हो । गत बर्ष यस्तो विप्रेषण आप्रवाह ४ दशमलव…