काठमाडौं । आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थीक वर्षको चैत मसान्तसम्म ६ अर्ब २९ करोड रुपैया राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य ६ अर्ब पाँच करोड रहेकामा प्रगति बढेर १ सय ४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिए । पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका १ लाख…