काठमाडौं । वार्षिक उत्सवको अवसरमा नाईल वचत तथा ऋण सहकारी संस्थाले शनिवार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रविभवनमा रहेको उक्त सहकारीले करिव सात वर्ष देखि आफ्रनो रहेक वार्षिक उत्सवको अवसरमा रक्तदानसहीत अन्य सामाजिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा करिव एक सय जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष निलमणी पाठकले जानकारी दिए । उनका…