Logo

३.७३ प्रतिशतले बढ्यो धानको मूल्य, मोटा धानको प्रति क्विन्टल २२३१ रुपैयाँ

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यस वर्षको धानको न्युनतम मूल्य कायम गर्न सिफारिस गरेको छ । सरकारले बाली लगाउनु पूर्वनै धान, उखु गहुँ लगायतका कृषि उपजहरुको समर्थन मूल्य तोकिने बजेट वक्तव्य मार्फत घोषण गरे अनुरुप धानको नयाँ मूल्य तोक्न सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ । सरकारले निधारण गरेको कृषि उपजमा मोटा…