Logo

हातेमालो सहकारीको त्रिबर्षीय रणनीतिक योजना सार्वजनिक, सदस्य ३ हजार ४ सय पुर्याइने

काठमाडौं । हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराको दोस्रो त्रिवर्षीय रणनीतिक योजनाको तेस्रो समिक्षा गोष्ठी सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा संस्थाको रणनीतिक योजना संशोधन प्रस्ताव राख्दै अध्यक्ष एवम् नेफ्स्कून सञ्चालक कृष्ण पौडेल यस आर्थिक वर्षमा संस्थामा ३ हजार ४ सय सदस्यहरुवीच कारोवार ३० करोड पु¥याउने बताए । त्यस्तै संस्थालाई भरपर्दो सहकारी संस्थाको…