Logo

सिटिजन्स बैंक १० औं वर्षमा प्रवेश, तेस्रो त्रैमासमा कमायो साढे ७२ करोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ७२ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा झण्डै ५९ प्रतिशतले बढी हो । बैंकले गत आवको चैत मसान्त सम्ममा ४५ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको गैर बैंकिङ सम्पती विक्री भएसँगै…