Logo

चैत ३१ मा सेञ्चुरीको साधारणसभा, सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर

काठमाडौं ।सेञ्चुरी बैंकले आफ्ना सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक खरिदपश्चात सेयर धनीलाई उक्त हकप्रद दिन लागेको हो । बैंकले साधारणसभाका लागि चैत १८ गतेदेखि ३१ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको…