Logo

एनएमबी बैंकको सीईओमा सुनिल केसी, बैंकिङ क्षेत्रको २७ वर्षे अनुभव

काठमाडौं । चैत १ गतेबाट एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पद सुनिल केसीले सम्हाल्ने भएका छन् । तत्कालिन सिईओ उपेन्द्र पौड्यालको कार्यकाल आजबाटै  सकिए पछि भोलीबाट सो पद उनले सम्हाल्न लागेका हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका केसी ९ वर्ष अघि नायव महाप्रवन्धकको रुपमा एमएमबी बैंक प्रवेश गरेका थिए । उनले सन् २०१० देखि…