काठमाडौं । एनआईसी एशिया बैंकले एकै दिन पाँच स्थानमा शाखा स्थापना गरेको छ । जसमध्ये बर्दघाट स्थित ८१ औं तथा तानसेन स्थित ८८ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका संचालकद्वय राजेन्द्रप्रसाद अर्याल एवं बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा गरे । त्यस्तै लम्की स्थित ८४ औं तथा टिकापुर स्थित ८९ औं शाखाको उद्घाटन हिम…