Logo

स्वदेशमै व्यवसाय गर्न चाहने युवालाई महालक्ष्मीको ९ लाख कर्जा, उद्यमी बन्न प्रेरित

काठमाडौं । नयाँ वर्षको अवसर पारेर महालक्ष्मी विकास बैंकले स्वदेशमै उद्योग व्यवसाय गर्न चाहने युवालाई ९ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने भएको छ । बैंकले यही बैंशाख ३ गते देखि लागु हुने गरी सर्वसाधारणलाई स्वदेश मै उद्योग व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजा’ैं भन्ने नाराका साथ न्यून…