Logo

एनआईसी एशियाको ब्राण्ड एम्बेस्डरमा मनीषा कोइराला, समाज सेवाबाट ब्यवसाय प्रबद्र्धन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरमा अभिनेत्री मनीषा कोइरालालाई नियुक्त गरेको छ । बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा नायिका तथा समाजसेवी मनीषा कोईरालालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कोइरालाको अनुबन्धनले नेपालका दुर्गम तथा ग्रामिण क्षेत्रहरुमा समेत अफ्नो सशक्त पहुँचलाई थप मजबुत बनाउन सहयोग पुग्ने बैंकको विश्वास रहेको छ…