काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहटकोे फतुवा बिजयपुर नगरपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले माघ १५ गतेबाट उक्त सेवाको आरम्भ गरेको हो । सम्वन्धित शाखा प्रमुख रवि थापाले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन । उक्त शाखामा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुरेशप्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी…