काठमाडौं । हिमालयन बैंकले नगद फिर्ता योजना सार्वजानिक गरेको छ । उक्त योजनामार्फत ग्राहकले भिसा डेविट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन । यस योजना अन्र्तगत ग्राहकले आफ्नो भिसा डेविट, क्रेडिट वा प्रिपेड काडबाट नेपालको कुनै पनि पोइन्ट अफ सेल (पीओएस) मेसिन वा अनलाईनबाट सामान खरिद गर्दा…