Logo

सेञ्चुरी बैंकको थप ९ शाखाबाट ३६५ दिने नगद कारोबार

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले थप ९ शाखाबाट ३६५ दिने सेवा सञ्चालनमा ल्याएको छ । बैँकले सार्वजनिक बिदामा समेत प्रधान कार्यलय पुतलीसडक तथा टिकापुर शाखाबाट नगद कारोबार तथा लकरको सेवा प्रदान गर्दै आएकोमा चैत १० गते देखी थप ९ शाखाबाट सेवा सञ्चालन हुने जनाएको छ । लकर सुविधा भएका शाखाहरु शपुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ,…