काठमाडौं । एनआईसी एशिया बैंकले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्ने भएको छ । बैंकले सोका लागि एक्सिस बैंक भारतसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो । उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतस्थित ३ हजार ५ सयभन्दा बढि शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालमा प्राप्त गर्न…