काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकबीच आगामी बैंशाख १९ गतेबाट एकिकृत कारोबार हुने भएको छ । लामो समयदेखि प्रतिक्षामा रहेको दुई बैंकबीचको एकिकृत कारोबार २०७५ बैंशाख १९ गतेलाई तय गरिएको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले मर्जरको सम्पूर्ण प्रक्रिया पुरा गरिसकेका छौं,’ उनले भने, ‘बैंशाख १९…