Logo

ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता, एटिएम कार्डवाहकलाई उपचारमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालको सेवामा छुट दिनको लागि सो सम्झौता गरेको बैंकले जानकारी दिएको छ । बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका प्रबन्ध सन्चालक बाबु काजी कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि अस्पतालका…