काठमाडौं । प्राईम कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । वाणिज्य बैंकहरुले आफ्ना लगानीकर्तालाई नगद लाभांस वितरण गरिरहेको अवस्थामा प्राईमले भने पूँजी वृद्धि गर्ने उद्देश्य अनुरुप बोनस सेयर दिने घोषणा गरेको हो । बैंक संचालक समितिको बिहीबार बसेको बैंठकले उक्त बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । साथै…