Logo

सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखामार्फत बीमा सेवा

काठमाडौं । सिभिल बैंकले अजोड ईन्स्योरेन्स सँग सम्झौता गरेको छ । बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको हो । उक्त सम्झौतापश्चात अजोड इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध हुनेछन । सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एलआईसी नेपाल, रिलायबल नेपाल…