काठमाडौं । कामना सेवा विकास बैंकले सर्लाहीको हरिवनमा शाखा विस्तार गरेको छ । बैंकले हरिवन नगरपालिका ११ मा सोमबार ६७ औं शाखा विस्तार गरेको हो । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन । उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र…