काठमाडौं । कामना सेवा विकास बैंकले भिजा डेविटकार्डको सुरुवात गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको वडा नं ३० स्थित आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले उक्त सेवा सुरु गरेको हो । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले रिवन काटी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम…