काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा ५ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका २ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र कागबेनी, थासाङ गाउँपालिका १ टुकुचे तथा लेते र म्याग्दीको अन्नपुर्ण गाउँपालिका ३ दानामा शाखा संचालनमा ल्याएको हो । बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ सेवाबाट…