Logo

जनता बैंकको नयाँ शाखा कैलालीको बलियामा, शाखा संख्या १२९ पुग्यो

काठमाडौं । जनता बैंकले कैलालीको लम्की चुहामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै कैलालीको लम्कीचुहा नगरपालिकास्थित बलियामा उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरेका हुन । उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक…