Logo

ज्योति बैंकको शाखा पोखराको तालचोक र लेकसाईडमा, ७ स्थानबाट एटिएम सेवा

काठमाडौं । ज्योति विकास बैंकले कास्कीको तालचोक र लेकसाईडमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । साथै बैंकले कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र…