Logo

सिभिल बैंकको दुई शाखा विस्तार, पुग्यो सुर्खेतको विरेन्द्रनगर र लम्कीमा

काठमाडौं । सिभिल बैंकले सुर्खेतको बीरेन्द्रनगरपालिका र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको सुर्खेत शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले गरेका हुन । प्रदेश मुख्य मन्त्री शाहीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन । बैंकको शाखा बिस्तार हुँदा बित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी…