Logo

बाराको निजगढमा सनराइज बैंकको शाखा, शाखा संख्या ११५ पुग्यो

काठमाडौं । सनराइज बैंकले बाराको निजगढमा ११५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा उद्घाटन गरेका हुन । सोही क्रममा निजगढ नगरपालिकाको उप–मेयर लिला देवी लामिछाने खनालले एटिएम सेवाको उद्घाटन गरेकी छिन। बैंकले ११५ शाखा,…