Logo

सनराइज बैंकको शाखा ललितपुरको कुपण्डोलमा, शाखा संख्या ११७ पुग्यो

काठमाडौं । सनराइज बैंकले ललितपुरको कुपण्डोलमा ११७ औं शाखा संचालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रmपमा सो शाखाको उद्घाटन गरेका छन । साथै सोही अवसरमा एटिएम सेवा समेत संचालनमा ल्याएको छ । बैंकले ११७ शाखा, ३८ शाखारहित बैंकिङ सेवा,…