Logo

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट बीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट, पोखरा कास्की बीच एक सम्झौता भएको छ । बिहीबार बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट दिने उद्देष्यसहित उक्त सम्झौता भएको हो । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म विशेष छुट दिने व्यवस्था भएको छ…