Logo

प्रभु बैंकको नयाँ शाखा लाङटाङस्थित केन्जिङ्गमा, शाखा संख्य २०६ पुग्यो

कााठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकास्थित लाङटाङ–केन्जिङ्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यो २०६ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको लाङटाङ शाखा कार्यालयको समुद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाले एक समारोहका बीच गरेका हुन् । बैंकको लाङटाङमा शाखा…