Logo

कामना सेवाको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक, यस्तो गर्यो प्रगति

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रिय स्तरको अब्बल विकास बैंक बनाउने उद्देश्य र रणनीतिका साथ अगाडी बढेको बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कर्जा तथा सापटीमा ४ अर्ब २० करोड रुपैयाँले वृद्धि गरी २४ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।…