Logo

एनआईसी एशिया बैंकको नयाँ वेबसाइट संचालनमा, वेबसाईट नेपाली भाषमा पनि हुने

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाली भाषमा नयाँ वेबसाइट सार्वजनिक गरेको छ । बैंकले संचालनमा ल्याएको नयाँ वेबसाईट (www.nicasiabank.com) मा बैंकको सेवा सुविधाकोे विवरण, तथा अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध रहेको छ । ग्राहकले नेपाली भाषामा बैंकका सूचनाहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सकुन भन्ने उद्देश्यले उक्त वेबसाईट संचालनमा…