Logo

लक्ष्मी बैंकको नयाँ शाखा महोत्तरीको सरपल्लोमा, शाखा संख्या १२७ पुग्यो

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२७ औँ शाखा महोत्तरीको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र…