Logo

कुमारी बैंक र उपाय सिटी कार्गोबिच सम्झौता, डिजिटल भुक्तानी प्रणाली प्रर्वद्धन गर्न सहकार्य

काठमाडौँ । नगदमा आधारित कारोबार तथा भुक्तानीलाई नगद्रहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसंग सहकार्य गरेको छ । बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापत्य लगायत उपाय सिटि कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझीको र एफवान सफ्ट इन्टनेशनलका विश्वास ढकाल र युके एड…