काठमाडौं । नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच सम्झौता भएको छ । स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीहरूलाई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्न सम्झौता भएको हो । निरजकुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा…