Logo

शनिबारदेखि सिटिजन्स बैंक र तिनाउ मिसनको एकिकृत कारोबार सुरु

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनलले तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्तिपछि शनिबारदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । शनिबारदेखि दुबै कम्पनीको कारोबार सिटिजन्स बैंक ईन्टरनेशनलको नाममा हुने कम्पनीले जानकारी बैंकले जानकारी दिएको । बैंकले एक सूचना जारी गर्दै शनिबारदेखि नै एकिकृत कारोबार सुरु हुने जानकारी दिएको हो । सिटिजन्स बैंक ईन्टरनेशनलले तिनाई मिसन डेभलपमेन्ट बैंककको…