काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा थप चुनौती देखिएको बताएका छन् । गभर्नर अधिकारीले एसियन क्लियरिङ युनियनको ४९औं बोर्ड बैठकलाई सम्बोधन कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा व्यक्त गरेका हुन् । भर्चुअल माध्यमद्वारा भएको एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९…