काठमाडौं । आंखु खोला हाइड्रोद्धारा प्रवद्धित रहेका ३८ मेगावाट क्षमताको माथिल्लो आंखु खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको छ । मंगलबार एक कार्यक्रमबीच आयोजना र ऋण लगानीगर्ने बैंकहरुबीच वित्तीय व्यवस्थापनको लागि सम्झौता भएको हो । सो आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा ५ ओटा वाणिज्य बैंकले लगानी गर्ने भएका छन् । जसमा नेपाल एसबीआई…