Logo

सानिमा बैंकको सेवा विस्तार, ललितपुरको सानेपा र हरिसिद्धिमा सेवा सञ्चालनमा

काठमाडौँ । सानिमा बैंक लिमिटेडले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिका- २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा सानेपा कार्यालयको उद्घाटन गरेका हुन् । सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी…