Logo

‘एभरेष्ट बैंक डिबेन्चर २०८६’ को निष्काशन तथा विक्री आजबाट खुल्ला, बार्षिक ८.५ प्रतिशत ब्याजदर

काठमाडौँ । एभरेष्ट बैंक डिबेन्चर २०८६ को निष्काशन तथा विक्री माघ ३ बाट खुल्ला भएको छ । आठ बर्ष अवधि तथा बार्षिक ८.५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु. १००० (एक हजार) अंकित मूल्यका २० लाख कित्ताले हुन आउने रु.२ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.१२०…