Logo

एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम, विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण

काठमाडौं । एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मावि सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यालयका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ । वितरणको कार्यक्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोखरेलसहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट…