काठमाडौँ । खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा खाताको बैंक लिंक सुविधा उपलब्ध गराएको छ। यस सुविधा अन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिङ्क गर्दै रु. १०० बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टि.भी, र ३२ इन्चको र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन जित्न सक्नेछन्। प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गर्दै पहिलो भुक्तानी गरेमा रु. १०० बोनस प्राप्त…