Logo

कृषि विकास बैंकको नाफा १७६ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ६६ करोड बढी

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा अहिले बैंकको नाफा १७६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष व्यवसायमा केही सुस्त बनेको कृृषि विकास बैंक गत…