काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘नव वर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् ५०० रूपैयाँ सम्म तथा क्रेडिट कार्डबाट भुक्तानी…