Logo

नविल बैंकले कमायो ७ अर्ब ६ करोड नाफा, वितरणयोग्य मुनाफा तीन अर्ब ८५ करोड

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफामा १०.२३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ हरेको छ भने जगेडा कोषमा ३२ अर्ब…